राइड सेयरिङ व्यवसायीले भने- संघीय सरकारले प्रदेश सरकारमाथि हस्तक्षेप गर्न खोज्यो, सहमति पालना नगर्न आग्रह

राइड सेयरिङ व्यवसायीले भने- संघीय सरकारले प्रदेश सरकारमाथि हस्तक्षेप गर्न खोज्यो, सहमति पालना नगर्न आग्रह

२० जेठ, पोखरा । सेल्फ ड्राइभ तथा राइड सेयरिङ व्यवसायीले गण्डकी प्रदेश सरकारले ल्याएको सेल्फ ड्राइभ तथा राइड सेयरिङसम्बन्धी ऐन २०८२ स्थगित गर्ने तयारीप्रति गम्भीर आपत्ति जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय गण्डकी प्रदेशलाई राइड सेयरिङ व्यवसायीले लेखेको ध्यानाकर्षण पत्रमा यस्तो आपत्ति जनाइएको हो । औद्योगिक व्यवस्था ऐन २०७६ अनुसार दर्ता भई व्यवसाय सञ्चालन […]

थप पुरा समाचारको लागि
TOP