ट्रेड टावरको आईपीओमा ७ गुणा आवेदन, आज अन्तिम दिन

ट्रेड टावरको आईपीओमा ७ गुणा आवेदन, आज अन्तिम दिन

२० जेठ, काठमाडौं । आईपीओ भर्न एक दिन बाँकी रहँदा ट्रेड टावरमा ७ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार सोमबार साँझसम्म कुल १९ लाख ६१ हजार ३९१ जनाले आवेदन दिएका छन् । उनीहरुबाट कुल २ करोड ३३ लाख ६० हजार कित्ता माग भएको छ । कम्पनीले ३२ लाख ९६ हजार ५०५ […]

थप पुरा समाचारको लागि
TOP