कर्णाली विकास बैंक ठग्ने रायः पार्टी फेरिरहन्थे, पैसाको बलमा टिकट पाइरहन्थे

१५ वर्षसम्म कर्णाली डेभलपमेन्ट बैंकको अध्यक्ष तथा सीईओ रहेका राजेन्द्रवीर रायले बैंकको करोडौं अपचलन गरेर २०७० यता तमलोपा, राप्रपा, एमाले र नागरिक उन्मुक्ति पार्टीबाट विभिन्न चुनाव लडेका थिए । पैसाको बलमा टिकट आर्जन गरे पनि जनताको मत आर्जन गर्न सकेनन् ।
थप पुरा समाचारको लागि