प्युठानको विकास र समृद्धिको थुप्रै योजना बजेटमा समेटिने छ : मन्त्री थापा

प्युठानको विकास र समृद्धिको थुप्रै योजना बजेटमा समेटिने छ : मन्त्री थापा

१८ जेठ, प्युठान । लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्युठानको मुहार परिवर्तन गर्ने वाचा पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । प्युठानको विकास र समृद्धिका थुप्रै योजना बजेटमा समेटिने उनको भनाइ छ । प्युठानको सबैभन्दा दुर्गम बाहाने–स्याउलीबाङ सडकका लागि अघिल्लो सरकारमा आफू उद्योग तथा यातायात मन्त्रीको जिम्मेवारीमा रहँदा ४२ करोड […]

थप पुरा समाचारको लागि
TOP