दिब्या डिसहोमकी प्रवर्धन दूतमा नियुक्त

दिब्या डिसहोमकी प्रवर्धन दूतमा नियुक्त

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी डिसहोमले अभिनेत्री दिब्या रायमाझीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । डिजिटल नेपालतर्फको यात्रामा नयाँ पुस्ताको प्रतिनिधित्व गर्न उनीसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ । यो व्यवसायिक सहकार्यमा दिब्याले पनि खुसी जनाएकी छन् । उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘मेरो अभिनय यात्रासँगै यस्तो प्रतिष्ठित ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको […]

थप पुरा समाचारको लागि
TOP