दुई सातादेखि बैंकिङ सेक्टरमा उत्साह, यी हुन् मूल्य धेरै बढेका कम्पनी
१६ जेठ, काठमाडौं । गत साता ७७ अंक बढेको सेयर बजार यो साता जम्मा ५ अंक बढेको छ । गत साता २६८८ अंकमा रहेको बजार यो साता २६९३ अंकमा बन्द भयो । अन्तिम कारोबार दिन बिहीबार गणतन्त्र दिवसका कारण सार्वजनिक विदा भएपछि यो साता ४ दिन मात्रै कारोबार भयो । पहिलो दिन आइतबार ८.५७ अंक […]
थप पुरा समाचारको लागि