मदन भण्डारी कप करातेको उपाधि योङ हार्ट्स स्कुललाई

१६ जेठ, काठमाडौं । मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरले गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको उपाधी योङ हार्ट्स स्कुल गोकर्णेश्वरले जितेको छ। कुल ३० स्वर्ण पदकका लागि भएकोमा प्रतिस्पर्धामा योङ हार्ट्सले ७ स्वर्ण २ रजत र ४ कास्य पदक जित्दै टिम प्रथम भयो भने, ५ स्वर्ण २ रजत र ४ कास्य सहित बौद्ध डोजो दोस्रो, […]
थप पुरा समाचारको लागि