हिंसालाई 'ग्लोरिफाइ' नगरौं, त्यो राष्ट्रिय गल्ती थियो: प्रधानमन्त्री ओली

हिंसालाई 'ग्लोरिफाइ' नगरौं, त्यो राष्ट्रिय गल्ती थियो: प्रधानमन्त्री ओली

'आफ्नै काम पनि बेठिक भयो भने हिजो बेठिक गरिएछ भनेर जनताका अगाडि आत्माआलोचक भएर पेश हुन सक्नुपर्छ। त्यो एउटा राष्ट्रिय गल्ती थियो। त्रुटी थियो। असामयिक कुरा थियो। त्यसलाई सच्याउन पर्दछ,' उनले भने। 

थप पुरा समाचारको लागि
TOP