हङकङमा हुने टी-२०आई शृंखलाका लागि ज्ञानेन्द्र मल्ल नेपालको प्रशिक्षक

हङकङमा हुने टी-२०आई शृंखलाका लागि ज्ञानेन्द्र मल्ल नेपालको प्रशिक्षक

२२ चैत, काठमाडौं । आगामी सातादेखि हङकङमा सुरु हुने चारदेशीय टी-२०आई शृंखलाका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टोलीको प्रशिक्षक रहने भएका छन् । गत साता नेपाली टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ल नियुक्त भएपनि उनी नेपाल आइनसकेकाले हालको शृंखलाका लागि ज्ञानेन्द्रलाई प्रशिक्षक तोकिएको हो । मल्ल गत नोभेम्बरमा भएको हङकङ सिक्सेस टुर्नामेन्टका बेला पनि नेपाली […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP