मर्दी खोलाको ड्याममा पाैडी खेल्नक्रममा डुबेर दुई बालकको मृत्यु

मृत्यु हुनेमा माछापुछ्रे गाउँपालिका–६ का १४ वर्षिय विशाल परियार र १३ वर्षिय विवश परियार रहेको सशस्त्र प्रहरीका नायव उपरीक्षक एव सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
थप पुरा समाचारको लागि