खेलकुदको बजेट उत्साहजनक छ : मन्त्री चौधरी

१५ जेठ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलाडी र खेलकुदका लागि उत्साहजनक बजेट आएको प्रतिक्रिया दिएका छन् । ‘खेलकुदमा राम्रो बजेट आएको छ । पुँजिगतमा बजेट धेरै छ । त्यो खर्च गर्न सक्नुपर्छ’ उनले अनलाइनखबरसँग कुरा गर्दै भने । त्यस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले पनि छोटो प्रतिक्रिया दिँदै बजेट […]
थप पुरा समाचारको लागि