झापाको दमकमा आधुनिक रंगशाला बनाइने

झापाको दमकमा आधुनिक रंगशाला बनाइने

१५ जेठ, काठमाडौं । झापाको दमकमा आधुनिक रंगशाला निर्माण हुने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन् । अर्थमन्त्री पौडेलले अहिले बजेट पढेर सुनाइरहेका छन् ।

थप पुरा समाचारको लागि
TOP