डढेलोमा परी युवतीको मृत्यु, चार घाइते

डढेलोमा परी युवतीको मृत्यु, चार घाइते

पाँचथर । वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु गएको छ । चारजना घाइते भएका छन । कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परी बिहीबार सोही वडाको हात्तीपोखरीकी २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको हो

थप पुरा समाचारको लागि
TOP