सीआईडीको इन्स्पेक्टर र असई भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ

सीआईडीको इन्स्पेक्टर र असई भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ

१४ जेठ, काठमाडाैं । सीआईडीमा कार्यरत इन्स्पेक्टर र असई भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ का ३४ वर्षीय रामकुमार सापकोटा र बाजुराको बढिनन्दा नगरपालिका–३ का २८ वर्षीय ओव्जन चदारा छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार कीर्तिपुर ट्याङ्लाफाँटबाट पक्राउ गरेको हो । […]

थप पुरा समाचारको लागि
TOP