शहीद सुरोज शाक्य स्मृति चेस सुरु

शहीद सुरोज शाक्य स्मृति चेस सुरु

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा सञ्चालन भएको ‘शहीद सुरोज शाक्य स्मृति काठमाडौं महानगरव्यापी अन्तर वडा टिम चेस प्रतियोगिता २०८२’ को पहिलो दिन तीन चरणका खेलहरू सम्पन्न भएका छन्। प्रत्येक वडावाट ३ जना खेलाडी समावेश भई महानगरका जम्मा २० वटा वडाका सहभागी टिम मध्ये वडा नं. ७ र वडा नं. […]

थप पुरा समाचारको लागि
TOP