‘बिग बोस’मा युट्युबर र ‘इन्फ्लुएन्सर’ सहभागी हुन नपाउने

‘बिग बोस’मा युट्युबर र ‘इन्फ्लुएन्सर’ सहभागी हुन नपाउने

काठमाडौं । भारतको चर्चित टिभी रियालिटी शो ‘बिग बोस’को ढाँचामा परिवर्तन गरिएको छ । विवरणअनुसार शोको सिजन १९ मा सामाजिक संजालका ‘इन्फ्लुएन्सर’ र ‘युट्युबर’ सहभागी हुन पाउने छैनन् । टेलिभिजन कार्यक्रमसँग सम्बन्धित प्रतियोगी मात्र सहभागी हुन पाउने भारतीय संचारमाध्यमले जनाएका छन् । पछिल्ला केही सिजनमा युट्युब र सामाजिक संजाल इन्फ्यलुएन्सरलाई यति ठूलो प्लाटफर्म दिएको भन्दै […]

थप पुरा समाचारको लागि
TOP