दयाहाङले साइन् गरे ‘मिरमिरे’

काठमाडौं । दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘मिरमिरे’मा निर्माण हुने भएको छ । राईको अघिल्लो फिल्म ‘कार्साङ’ फेम्ड यम शेर्पाले यो सोसल ड्रामालाई निर्देशन गर्नेछन् । ‘हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ । यो हाम्रो दोस्रो सहकार्य हो’ निर्देशक शेर्पाले भने, ‘स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो […]
थप पुरा समाचारको लागि