नेसपासँगको एकताबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक जारी

नेसपासँगको एकताबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक जारी

१२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । नेपाल समाजवादी पार्टी (नेसपा) सँगको पार्टी एकताबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बसिरहेको हो । नेसपा र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने लिखित सहमति २०८० चैत ३ गते भएको थियो । तर अध्यक्ष यादव एकताका लागि पछि हटेको भन्दै सहअध्यक्ष श्रेष्ठ अघि बढेर […]

थप पुरा समाचारको लागि
TOP