आइफोन र युरोपेली संघका सामानमा भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी

आइफोन र युरोपेली संघका सामानमा भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी

९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर निर्माण गरिएका आइफोनहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। उनले २०२५ जुनदेखि युरोपेली संघबाट आयात हुने सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाउने पनि घोषणा गरेका छन्। शुक्रबार उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल‘मा एक पोस्ट गर्दै भने, ‘मैले एपलका टिम कुकलाई पहिल्यै बताइसकेको छु- अबदेखि […]

थप पुरा समाचारको लागि
TOP