एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र

एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र

८ जेठ, काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली मिसनहरूलाई पत्र लेख्दै शेष घलेले गराएको महाधिवेशनबाट एनआरएनए अध्यक्षमा निर्वाचित महेश श्रेष्ठको कार्यसमितिलाई मान्यता दिन भनेको छ । मन्त्रालयका शाखा अधिकृत सृजना कोइरालाले यसअघि ३० वैशाखमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई सम्बोधन गरेर लेखिएको पत्र जानकारीका लागि विदेशस्थित दूतावासमा पठाइएको जानकारी गराएकी छिन् । यसअघि पनि गैरआवासीय नेपाली […]

थप पुरा समाचारको लागि
TOP