आयुष माहत्रेको कप्तानीमा भारतको यू-१९ टोली घोषणा

आयुष माहत्रेको कप्तानीमा भारतको यू-१९ टोली घोषणा

८ जेठ, काठमाडौं । भारतीय क्रिकेट बोर्डको जुनियर सेलेक्सन कमिटीले इंग्ल्यान्ड भ्रमणका लागि भारतको यु-१९ टोली घोषणा गरेको छ। टोलीको कप्तानी आयुष माथरेले गर्ने छन् भने अभिज्ञान कुन्डु उपकप्तान तथा विकेटकिपरको भूमिकामा रहनेछन्। टोलीमा १४ वर्षीय वैभव सुर्यवंशी पनि समावेश छन् । उनले यसअघि पनि यू-१९ बाट खेलिसकेका छन् र अस्ट्रेलियाविरुद्ध शतक पनि बनाएका छन् […]

थप पुरा समाचारको लागि
TOP