रिकन्डिसनमा गाडी किन्दै हुनुहुन्छ ? बुझ्नैपर्छ यी १० कुरा

बदलिँदो समयसँगै गाडी विलासिता भन्दा बढी आवश्यकताको साधन बनेको छ । त्यसैले नयाँ गाडी किन्न नसक्नेहरूले सेकेन्ड ह्यान्ड गाडी किन्ने सोच पनि बनाएका हुन्छन् । कम पैसामा राम्रो अवस्थाको गाडी पाइने हुँदा यो विकल्प रोज्नु राम्रो पनि हो । तर, रिकन्डिसन गाडी खरिद गर्नुअघि विभिन्न कुरामा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ । ताकि राम्रो र भरपर्दो […]
थप पुरा समाचारको लागि