बानु मुश्ताकको ‘हार्ट ल्याम्प’ लाई यस वर्षको अन्तर्राष्ट्रिय बुकर पुरस्कार

'यो क्षण हजारौँ जुनकीरीले एउटै आकाश उज्यालो पारेको जस्तो लाग्छ – छोटो, चम्किलो र पूर्णतया सामूहिक', मुश्ताकले लन्डनको टेट मोडर्न ग्यालरीमा आयोजित एक समारोहमा भनिन्, 'म यो महान सम्मानलाई एक व्यक्तिका रूपमा नभई अरू धेरैसँग मिलेर उठाइएको आवाजका रूपमा स्वीकार गर्दछु ।'
थप पुरा समाचारको लागि