मधेशका योजना बिक्रीबारे संसद्‍मा कुरा उठेपछि अख्तियारले थाल्यो अनुसन्धान

मधेशका योजना बिक्रीबारे संसद्‍मा कुरा उठेपछि अख्तियारले थाल्यो अनुसन्धान

कमिसनमा योजना बिक्रीबारे सांसदहरूले प्रदेश सभामा कुरा उठाएपछि अख्तियारको बर्दिबास कार्यालयले चासो देखाउँदै पूर्वाधार विकास मन्त्रालयका सचिव तथा आठवटै पूर्वाधार विकास कार्यालयका प्रमुखहरूसँग बयान लिएको छ ।

थप पुरा समाचारको लागि
TOP