मुसहर समुदायका करिब ४० प्रतिशत महिला नागरिकताविहीन छन् : मुख्यमन्त्री सिंह

नागरिकता नभएका कारणले मुसहर समुदायले शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायत मौलिक हक तथा अधिकारबाट बञ्चित हुनुपरेको तथ्य मुख्यमन्त्री सिंहले प्रस्तुत गरे ।
थप पुरा समाचारको लागि