तोलामा ६ सय बढ्यो सुन

तोलामा ६ सय बढ्यो सुन

५ जेठ, काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । प्रतितोला १९४५ रुपैयाँमा चाँदीको कारोबार […]

थप पुरा समाचारको लागि
TOP