नाउपाको आन्तरिक विवादबीच रामेश्वर चौधरी बने वनमन्त्री

४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नागरिक उन्मुक्ति पार्टी संसदीय दलको सिफारिसमा आइतबार दिउँसो मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए । चौधरीले साँझ प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको सपथ ग्रहण […]
थप पुरा समाचारको लागि