उद्धार गर्न तिलगाउँ पुगेका सुरक्षाकर्मी क्षतिको विवरण टिपेर फर्किए

उद्धार गर्न तिलगाउँ पुगेका सुरक्षाकर्मी क्षतिको विवरण टिपेर फर्किए

जेठ ४, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा लेदोसहित पहिरो गएपछि उद्धारका लागि भनेर पुगेको टोली क्षतिको विवरण संकलन गरेर फर्केको छ । २ जेठको साँझ ७ बजेतिर तिलगाउँ पुगेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली क्षतिको विवरण संकलन गरेर आइतबार बिहान फर्केको हो । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पनि सुरक्षाकर्मीको टोली गएको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP