खतिवडाको अध्यक्षतामा फिनेको बागमती कमिटी गठन

खतिवडाको अध्यक्षतामा फिनेको बागमती कमिटी गठन

४ जेठ काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले कृष्ण खतिवडाको अध्यक्षतामा बागमती प्रदेश कमिटी गठन गरेको छ । काठमाडौंमा शनिबार भएको भेलाले खतिवडाको अध्यक्षतामा निर्विरोध रूपमा प्रदेश कमिटी गठन गरेको हो । भेलामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाह पनि उपस्थित थिए । फिनेका नेपाल संयोजक रामशरण थापा र […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP