उपप्रधानमन्त्री सिंह र भाजपा नेता जोलीबीच भेटवार्ता

उपप्रधानमन्त्री सिंह र भाजपा नेता जोलीबीच भेटवार्ता

४ जेठ, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) नेता विजय जोलीले उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् । उनले आज ठमेलको चाक्सीबारी पुगेर उपप्रधानमन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीति, दुई पार्टीबीचको सम्बन्ध लगायतका विषयमा कुराकानी भएको सिंहको सचिवालयले जनाएको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP