एचजेबीएल : हाउण्ड्सको अपराजित यात्रामा गोल्डेनगेटले लगायो ब्रेक

एचजेबीएल : हाउण्ड्सको अपराजित यात्रामा गोल्डेनगेटले लगायो ब्रेक

३ जेठ, काठमाडौं । गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा हाउण्ड्स एकेडेमीको अपराजित यात्रामा ब्रेक लगाएको छ । लिग अन्तर्गत शनिवार भएको रोमाञ्चक खेलमा गोल्डेनगेटले हाउण्ड्सलाई ७९-७५ ले पराजित गरेको हो । कीर्तिपुर कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा हाउण्ड्सले पहिलो क्वाटर आफ्नो पक्षमा पारेपनि त्यसपछि गोल्डेनगेटले खेलमा पुनरागमन गरेको थियो । हाउण्ड्सले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP