कुलमानको काम गर्ने शैलीले कान्छाराम छक्क !

कुलमानको काम गर्ने शैलीले कान्छाराम छक्क !

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको काम गर्ने क्षमता देखेर आफू छक्क परेको प्रतिक्रिया दिएका छन् । शनिबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले गत पुसमा ऊर्जा मन्त्रालयमा बैठक चलिरहँदा एउटा ट्रान्समिटर पड्किएको खबर आएको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP