काठमाडौंमा मनाइयो साकेला उभौली

काठमाडौंमा मनाइयो साकेला उभौली

३ जेठ, काठमाडौं । काठमाडौंमा बस्दै आएका किरात राई समुदायले शनिबार साकेला उभौली मनाएका छन् । काठमाडौंमा उपत्यकामा बसोबास गर्दै आएका किरात राई समुदायका राई, सुनुवार, लिम्बू र याख्खा समूदायले टुँडिखेलमा सामूहिक रुपमा उभौली पर्व मनाएका हुन् । किरात समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP