कम्युनिस्ट आन्दोलन नयाँ उचाइमा पुर्‍याउन लागेका छौं : माधव नेपाल

कम्युनिस्ट आन्दोलन नयाँ उचाइमा पुर्‍याउन लागेका छौं : माधव नेपाल

३ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन क्रान्तिकारी सोचका साथ मानिसहरूलाई उभ्याउन आफूहरू लागि परेको बताएका छन् । शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनताले उखेलेर फालिसकेको प्रतिगामी तत्वले टाउको उठाउने […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP