हाम्रो पार्टी फैलावट भइसकेको छैन : राजेन्द्र पाण्डे

हाम्रो पार्टी फैलावट भइसकेको छैन : राजेन्द्र पाण्डे

३ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफूहरू पार्टी निर्माणको चरणमै रहेको बताएका छन् । शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले नेकपा (एकीकृत समाजवादी) देशभर विस्तार गर्ने चरणमा रहेको बताए । उनले सात प्रदेश, सात सय ५३ पालिका स्तरमा अझै फैलावट […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP