काठमाडौं आइपुगिन् नोरा फतेही, ‘स्नेक’ डान्समा दर्शक नचाउने (तस्वीर)

काठमाडौं आइपुगिन् नोरा फतेही, ‘स्नेक’ डान्समा दर्शक नचाउने (तस्वीर)

काठमाडौं । प्रस्तुतिको लागि चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेही शनिबार बिहान काठमाडौं आइपुगेकी छन् । दुबईबाट नेपाल आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजकले स्वागत गरे । विमानस्थलको भीइआपी कक्षमा मिडियासँग कुराकानी गर्दै उनले पहिलोपटक नेपाल आउन पाउँदा खुसी लागेको बताइन् । आफ्ना गीतमा नेपाली प्रतिभाले आकर्षक भिडियो बनाएर मेन्सन र ह्यासट्याग गर्ने गरेको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP