हिमालय राष्ट्रहरूको सन्देश विश्वमाझ दिने प्रयास

सगरमाथा संवादमार्फत जलवायु परिवर्तनले हिमालय र टापु राष्ट्रहरूमा परेको प्रभावको सामूहिक सन्देश दिने प्रयास भएको छ । अस्तित्व संकटलाई सम्बोधन गर्न न्याय र ऐक्यबद्धतामा आधारित विश्वव्यापी गठबन्धन आवश्यक पर्ने समेत औंल्याइएको छ ।
थप पुरा समाचारको लागि