‘एमआरपी’मा सरकार-व्यवसायी टकरावः निर्णय फिर्ता नलिए उद्योग बन्द गर्ने चेतावनी

उद्योगीको प्रश्नः चामल उत्पादन हुने ठाउँ वीरगञ्जमा प्रतिबोरा २ हजार पर्दछ । त्यही चामल ढुवानी खर्चसहित हुम्ला, जुम्लामा प्रतिबोरा ३ हजार रुपैयाँ पर्दछ । यस परिवेशमा एमआरपी कति राख्ने ? २ हजार कि ३ हजार ?
थप पुरा समाचारको लागि