महिला फुटबलको क्याम्पबाट १७ खेलाडी बाहिरिए

महिला फुटबलको क्याम्पबाट १७ खेलाडी बाहिरिए

२ जेठ, काठमाडौं । नेपाली महिला फुटबल टिमको बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन् । टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलको तयारी रहेको टिममा ३१ खेलाडी छनोट गर्दा १७ खेलाडी बाहिरिएका हुन् । तामाङले सुरुमा ४८ खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए । एएफसी वुमन्स एसियन कप क्वालिफायरको तयारीमा रहेको नेपालले थाइल्याण्डसँग दुई खेल […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP