निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री

'राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैं सकारात्मक सहकार्य गर्ने छ, निजी क्षेत्रले नेपाली उद्योग तथा व्यापार क्षेत्रको विकासमा पुर्याउँदै आएको योगदान अतुलनीय छ,' उनले भने ।
थप पुरा समाचारको लागि