पौवादुङमामा ५ सय हेक्टरमा अकबरे खुर्सानीखेती, ३५ करोड भित्र्याउने लक्ष्य

गत वर्ष खुर्सानी बिक्रीबाट करिब १८ करोड रुपैयाँ भित्रिएको तथ्यांक पालिकासँग छ । यस वर्ष खेती विस्तार बढेकाले खुर्सानीबाट ३० देखि ३५ करोड रुपैयाँ भित्र्याउने लक्ष्य छ ।
थप पुरा समाचारको लागि