सन्दीप केन्द्रीय सम्झौतामा बस्दिन भन्नु उनको स्वेच्छाको विषय हो : अध्यक्ष चन्द

सन्दीप केन्द्रीय सम्झौतामा बस्दिन भन्नु उनको स्वेच्छाको विषय हो : अध्यक्ष चन्द

२ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेको केन्द्रीय सम्झौतामा नबस्ने निर्णय उनको आफ्नो स्वेच्छाको विषय भएको टिप्पणी गरेका छन् । एक पत्रकारसँगको अन्तर्वार्ताका क्रममा उनले सन्दीप व्यवसायिक हुन खोजेको र आफूलाई अर्को चरणमा लान खोजेको उल्लेख गरेका हुन् । ‘उहाँले गर्न सक्ने विज्ञापनहरूमा तथा फ्रेन्चाइज टिमसँग गर्ने लेनदेनको कुराहरूमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP