गभर्नर नियुक्तिमा सरकारले चलखेल गरिरहेको छ : प्रचण्ड

गभर्नर नियुक्तिमा सरकारले चलखेल गरिरहेको छ : प्रचण्ड

'राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने पद हो । अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन । त्यसमा अनेक खालका चलखेल र प्रपञ्चहरू भइराखेका छन्,' प्रचण्डले भने ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP