ऊनको स्वीटर : सिनेमाले कथा मात्र भन्दैन

सिनेमाले कथा भन्छ । तर, सिनेमाको आफ्नै कथा पनि हुन्छ । विशेषगरी निर्माण प्रक्रियामा यो कथाले समानान्तर रूपमा अर्को कथा बुन्छ । यो कथा कहिल्यै पर्दामा आउँदैन, दर्शकले देख्दैनन् । तर, पर्दामा देखिने हरेक दृश्यको पछाडि अर्को कथा लुकेको हुन्छ। आज म त्यही कथालाई प्रस्तुत गर्दैछु । उपकथा – घर हाम्रो सिनेमाको कथाले एउटा घर […]
थप पुरा समाचारको लागि