‘रामप्यारी’मा रोमान्टिक दीपाश्री र यम बराल

काठमाडौँ । यम बरालको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक भएको छ । भिडियोमा गायक बराल र दीपाश्री निरौलाको मुख्य भूमिका छ । यम्मी इन्टरटेनमेन्ट र ई ग्लोबलको प्रस्तुति रहेको यो म्युजिक भिडियोलाई प्रेम लामाले निर्देशन गरेका हुन् । प्रेम र मनोरञ्जनको मिश्रण गरेर भिडियो कम्पोज गरिएको छ । गीतमा डीपी खनालको शब्द, […]
थप पुरा समाचारको लागि