सहकारी ठगी मुद्दा ज्युँका त्युँ छँदै रास्वपा सभापतिमा फर्किंदैछन् रवि

सहकारी ठगी मुद्दा ज्युँका त्युँ छँदै रास्वपा सभापतिमा फर्किंदैछन् रवि

साढे पाँच महिनापछि रास्वपा नेतृत्वमा फर्किदैगर्दा रविमाथि अदालतका सहकारी ठगीसम्बन्धी मुद्दाहरु जस्ताको तस्तै छन् । बचतकर्ताको रकम अपचलनकै कारण उनको सांसद पद निलम्बित छ । अब उनले आफूमाथिका नैतिक प्रश्नको जवाफ कसरी दिन्छन् भन्ने आम जिज्ञासा छ ।

थप पुरा समाचारको लागि
TOP