लोकतन्त्रका पक्षमा र पश्चगमनविरुद्ध गोलबद्ध हुन एमालेको आह्वान

लोकतन्त्रका पक्षमा र पश्चगमनविरुद्ध गोलबद्ध हुन एमालेको आह्वान

काठमाडौं । नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्ष र पश्चगमनका दुष्प्रयासविरुद्ध गोलबन्द हुन आह्वान गरेको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP