अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिवेदन संसद्‌मा पेस

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिवेदन संसद्‌मा पेस

१ जेठ, काठमाडौं । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन संसद्‌मा पेस भएको छ । समितिका सभापति राज किशोर यादवले बिहीबार संसद्मा ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गरेका हुन् । सभापति यादवका अनुसार समितिको कामकारबाही र निष्कर्षहरू प्रतिवेदनमा समावेश छ ।

थप पुरा समाचारको लागि
TOP