एचजेबीएल : टाइम्सलाई हराएर रोएल्सले दर्ता गर्यो पहिलो जित

३१ बैशाख, काठमाडौं । टाइम्स बास्केटबल क्लबलाई पराजित गर्दै रोएल्सले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा पहिलो जित हात पारेको छ । यसअघिका दुई खेलमा पराजित भएको रोएल्सले बुधबार टाइम्स क्लबलाई ८३-७१ ले पराजित गरेको हो । पहिलो जितपछि रोएल्सले ३ खेलबाट ३ अंक जोडेको छ । दोस्रो हार व्यहोरेको टाइम्सको पनि ३ खेलबाट समान […]
थप पुरा समाचारको लागि