ब्वाइज युनियन तेस्रो स्थानमा, श्री भगवती र मध्यपुरले अंक बाँडे

३१ बैशाख, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा ब्वाइज युनियन क्लबले श्री कुमारी क्लबलाई ५-३ ले पराजित गरेको छ । यस जितपछि ब्वाइज युनियन तेस्रो स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा ब्वाइज युनियनलाई जिताउन दिव्यविक्रम चौधरीले दुई तथा सुजित बुढाथोकी, विनोद राई र सुसन लामाले […]
थप पुरा समाचारको लागि